
किनकि मेरो मिडियाकरियर को पहिलो जग नै डर्बी मीडिया हो । मभित्र रहेको क्षमतालाई बाहिर ल्याउन डर्बीको पुरै टिमले धरै कसरत गरेको थियो ।
म आफुलाई डर्बी मिडियाको बिधार्थिको रुपमा चिनाउन पाउदा गर्ववान्वित महसुस गर्दछु।
,हाल म Kasthamandap Television मा Program presenter,producer ,reporter को रुपमा कार्यारत छु।
केहि event साथै मोडलिंग पनि गरि शकेको छु ।
र योपनि भन्छु मिडियामा आउन चाहने नया साथीहरुले डर्बीलाई रोजेमा ढिलो चाडो पकै सन्चारकर्मी बन्नुनै हुनेछ ।
धन्यवाद डर्बी अनि धन्यवाद दिनेश सर र पवी म्याम।