Home : : Success Story

सबैभन्दा पहिले त म रञ्‍जित पौडेल भनेर मेडियामा आज जशरि चिनियको छु त्यसको श्रेय म डर्बी मेडियालाई दिन चाहान्छु । किनकि मेरो मिडियाकरियर को पहिलो जग नै डर्बी मीडिया हो । मभित्र रहेको क्षमतालाई बाहिर ल्याउन डर्बीको पुरै टिमले धरै कसरत गरेको थियो । म आफुलाई डर्बी मिडियाको बिधार्थिको रुपमा चिनाउन पाउदा गर्ववान्वित महसुस गर्दछु। ,हाल म Kasthamandap Television मा Program presenter,producer ,reporter को रुपमा कार्यारत छु। केहि event साथै मोडलिंग पनि गरि शकेको छु । र योपनि भन्छु मिडियामा आउन चाहने नया साथीहरुले डर्बीलाई रोजेमा ढिलो चाडो पकै सन्चारकर्मी बन्नुनै हुनेछ । .धन्यवाद डर्बी अनि धन्यवाद दिनेश सर र पवी म्याम। more...
I would like to thank Dinesh Sir, Pabi Mam and entire Derby team who believe on me and showed me the Fulbright path toward media field while i was fully unknown about the Nepali media. Derby (the one n only Practical Radio Station of Nepal ) has inspired me that i can also contribute toward nation through media field. i always had a dream of working as a VJ while Derby helped me to bring my dream come true. Here ,now i have been working as as a Program presenter and as producer at Bhakti Darshan Television . Thank You Derby! i am glad to be a part of it.more...